काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने भएको छ ।
र्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
तर, त्यसका लागि बैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता भने गर्नु पर्ने अर्थमन्त्रीले बताए ।