सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिकबीच सहकार्य

काठमाडौं । सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक बालुवाटारबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शूल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

 

यो सम्झौतापछि सिटिजन बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिँदा विशेष छुट पाउनेछन् ।

 

सिटिजन बैंकले ८५ वटा शाखा, ८४ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ एकाईबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

आर्थिक वृद्धि सरकारले साेचेभन्दा दुई प्रतिशतले कम हुने Read Previous

आर्थिक वृद्धि सरकारले साेचेभन्दा दुई प्रतिशतले कम हुने

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा Read Next

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा