सिटिजन्स बैंकका ग्राहकले आइएनजीए सपिङ कमप्लेक्समा १०% छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले आइएनजीए सपिङ कमप्लेक्सबाट सपिङ गर्दा १० प्रतिशत छुट पाउने भएका छन्।

बैंक र बुटवलको तिलोत्तमा मनिग्रामस्थित आइएनजीए सपिङ कम्प्लेक्स प्रालिर बैंक बीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैङ्किङ ग्राहकहरूले आइएनजीएल सपिङ कमप्लेक्समा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

यो सहकार्यबाट ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको दाबी छ ।

काठमाडौंका पेट्रोल पम्पहरू धमाधम पहेँला बनाइँदै, निःशुल्क शौचालय सुविधा Read Previous

काठमाडौंका पेट्रोल पम्पहरू धमाधम पहेँला बनाइँदै, निःशुल्क शौचालय सुविधा

अब बीमालेख जारी र नवीकरण गर्दा डिजिटल माध्यमबाट कारोबार गर्नुपर्ने Read Next

अब बीमालेख जारी र नवीकरण गर्दा डिजिटल माध्यमबाट कारोबार गर्नुपर्ने