नेष्डो लघुवित्तका सेयरधनीको पनि हात खाली, लाभांश नदिने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्त संचालक समितिको चैत २१ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि लघुवित्तले साधरण सभा बोलाउने छ ।

वैशाख भित्रै 'ब्रेक थ्रु' हुँदै राष्ट्रिय गौरवका दुई सुरुङमार्ग, यस्तो छ प्रगति Read Previous

वैशाख भित्रै 'ब्रेक थ्रु' हुँदै राष्ट्रिय गौरवका दुई सुरुङमार्ग, यस्तो छ प्रगति

रोकिएन सुनको मूल्य वृद्धि, तोलाको १ लाख ३४ हजार पुग्यो Read Next

रोकिएन सुनको मूल्य वृद्धि, तोलाको १ लाख ३४ हजार पुग्यो