महालेखा परीक्षकमा तोयम राया सफारिस

काठमाडौं । महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो ।

संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

महालेखापरीक्षकमा सिफारिस भएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव थिए ।

आन्तरिक अर्थतन्त्र सुधार्न विदेशी मुद्रा सञ्चिति उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल Read Previous

आन्तरिक अर्थतन्त्र सुधार्न विदेशी मुद्रा सञ्चिति उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल

आगामी वर्ष मुक्तिनाथ विकास बैंकले लाभांश बाँड्न नपाउने Read Next

आगामी वर्ष मुक्तिनाथ विकास बैंकले लाभांश बाँड्न नपाउने