होण्डा कारमा नयाँ बर्षको अफरै अफर

काठमाडाैं । स्याकार ट्रेडिङ कम्पनी अन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम निकालेको छ ।

जस अन्तर्गत  २० प्रतिशत डाउनपेमेन्ट, ५ वर्षकालागि १०.४९  ब्याजदर, एक आर्थिक वर्षको राेड टयाक्स फ्रि, एक आर्थिक बर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुट सहित ग्राहक बर्गको सुबिधालाई ध्यानमा राखि रोड साईड असिस्ट तथा ५ वर्षसम्म सर्भिसीङ पनि फ्रिमा दिने घोषणा गरेको छ ।

यो अफर मिति २०८० चैत्र १ गतेबाट लागूभई  २०८१ साल बैशाख ३१ गते सम्मका लागि हुनेछ ।

साताको अन्तिम कारोबार दिन सामान्य अंक बढ्यो नेप्से Read Previous

साताको अन्तिम कारोबार दिन सामान्य अंक बढ्यो नेप्से

एमडीएमएसमा ‘भ्रष्टाचार’ प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ र दुई कम्पनीविरुद्ध मुद्दा Read Next

एमडीएमएसमा ‘भ्रष्टाचार’ प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ र दुई कम्पनीविरुद्ध मुद्दा