आन्तरिक राजस्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला

काठमाडौं । अर्थ मन्त्रालयले मातहतका विभागको महानिर्देशकहरूको सरुवा गरेको छ ।

मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएको छ । यसअघिका विभागका महानिर्देशक भुपाल बराललाई सरकारले वातावरण विभागमा सरुवा गरेपछि विभाग महानिर्देशकबिहीन थियो ।

त्यसैगरी, सरकारले भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौला लगेकाे छ । विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गर्दै निरौलाललाई भन्सार विभागमा पठाइएको हो ।

विश्व बैंकको स्थलगत अध्ययनपछि महेन्द्र राजमार्गका १४ पुल मर्मत गरिँदै Read Previous

विश्व बैंकको स्थलगत अध्ययनपछि महेन्द्र राजमार्गका १४ पुल मर्मत गरिँदै

एकदिन पनि टिकेन नेप्सेको हरियाली, फाइनान्स समूहमा सर्वाधिक गिरावट Read Next

एकदिन पनि टिकेन नेप्सेको हरियाली, फाइनान्स समूहमा सर्वाधिक गिरावट