क्लासिक टेकले एकैपटक माग्यो ३०० कर्मचारी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले एकैपटक ३०० कर्मचारी माग गरेको छ ।

कम्पनीले नेपालभरका लागि ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधिका र केही संख्यामा प्राविधिक विभाग, फाइबर विभागमा कर्मचारी मागेको हो ।

योग्यता पुगेका तथा इच्छुक उम्मेदवारहरूले तोकिएका कार्यालयहरूमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कर्मचारीहरूको लागि आकर्षक सेवा सुविधाहरूका साथै अन्य सुविधाहरू जस्तै, सीयुजी सिम कार्ड , इन्धन , सामाजिक सुरक्षा कोष जस्ता विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।

जीवन बीमा कम्पनीको नाफा ५२ करोड बढ्यो, २ वटाकाे भने घट्याे, कुनको कति ? Read Previous

जीवन बीमा कम्पनीको नाफा ५२ करोड बढ्यो, २ वटाकाे भने घट्याे, कुनको कति ?

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे ५ हजार पाइने Read Next

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे ५ हजार पाइने