महिला लघुवित्तले पनि यस वर्ष लाभांश नदिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्त संचालक समितिको माघ १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

लघुवित्तले यसअघिका दुई वर्ष लगातार ५० प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि लघुवित्तले साधरण सभा बोलाउने छ ।

मुग्लिन-पोखरा सडक : पूर्वीखण्डको झन्डै आधा काम सकियो, २० किमी कालोपत्र Read Previous

मुग्लिन-पोखरा सडक : पूर्वीखण्डको झन्डै आधा काम सकियो, २० किमी कालोपत्र

नारायणगढ-मुग्लिन सडक थप ३ साता दिउँसो बन्द हुने Read Next

नारायणगढ-मुग्लिन सडक थप ३ साता दिउँसो बन्द हुने