जाल्पा लघुवित्तले पनि यस वर्ष लाभांश नदिने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्त संचालक समितिको माघ १६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि लघुवित्तले साधरण सभा बोलाउने छ ।

बैंकको बाहेक सेयर २०० रुपैयाँ कममा पाइन छाड्यो, अझै पाइन्छ यी १३ कम्पनीको Read Previous

बैंकको बाहेक सेयर २०० रुपैयाँ कममा पाइन छाड्यो, अझै पाइन्छ यी १३ कम्पनीको

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट, ५० कित्ता दरले पाए Read Next

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट, ५० कित्ता दरले पाए