एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको माघ १२ गते बसेको बैठकले सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद गरी कुल ८.१५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

अरुण भ्याली हाइड्रोपावरको १००% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन Read Previous

अरुण भ्याली हाइड्रोपावरको १००% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंकसहित ६ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा Read Next

ग्लोबल आइएमई बैंकसहित ६ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा