विन नेपाल लघुवित्तले पनि लाभांश नदिने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्त संचालक समितिको माघ १० गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि लघुवित्तले साधरण सभा बोलाउने छ ।

सार्वजनिक ऋणको देखिएन प्रतिफल, ऋण ५ वर्षमा दोब्बर हुँदा जीडीपी ३९% मात्रै बढ्यो Read Previous

सार्वजनिक ऋणको देखिएन प्रतिफल, ऋण ५ वर्षमा दोब्बर हुँदा जीडीपी ३९% मात्रै बढ्यो

मिर्मिरे लघुवित्तको लाभांश रद्द Read Next

मिर्मिरे लघुवित्तको लाभांश रद्द