मिर्मिरे लघुवित्तको लाभांश रद्द

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश रद्द गरेको छ ।

लघुवित्तले यसअघि प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले संशोधन गर्न निर्देशन दिएपछि लघुवित्तले घोषित लाभांश रद्द गरेको हो ।

लघुवित्तले यसअघि गत वर्षको नाफाबाट करसहित ६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । लघुवित्त संचालक समितिको माघ १० गते बसेको बैठकले उक्त लाभांश रद्द गरेको हो ।

विन नेपाल लघुवित्तले पनि लाभांश नदिने Read Previous

विन नेपाल लघुवित्तले पनि लाभांश नदिने

काठमाडौंमा उपत्यकामा कहालीलाग्दो सवारी दुर्घटना : ६ महिनामा ५८६५ दुर्घटना, ८८ को मृत्यु Read Next

काठमाडौंमा उपत्यकामा कहालीलाग्दो सवारी दुर्घटना : ६ महिनामा ५८६५ दुर्घटना, ८८ को मृत्यु