नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

काठमाडौं । नागरिक लगानी कोष (सीआइटी)को कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका कार्की ४ वर्षको लागि कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।

 

जाडो याममा पनि घटेनन् रारा जाने पर्यटक, ६ महिनामा पुगे साढे ६ हजार बढी Read Previous

जाडो याममा पनि घटेनन् रारा जाने पर्यटक, ६ महिनामा पुगे साढे ६ हजार बढी

कामना सेवा विकास बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Next

कामना सेवा विकास बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?