साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको पुस २५ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउन ५५ अर्ब लाग्ने, बोर्डमा बुझायो डीपीआर Read Previous

विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउन ५५ अर्ब लाग्ने, बोर्डमा बुझायो डीपीआर

सबैभन्दा सस्तोमा इन्टरनेट सेवा दिँदै डिशहोम Read Next

सबैभन्दा सस्तोमा इन्टरनेट सेवा दिँदै डिशहोम