सनराइज बैंकको नयाँ शाखा परासीमा

काठमाडौं । सनराइज बैंकले नवलपरासीको परासीमा १२५ औं शाखा संचालनमा ल्याएको छ। रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन।

 

कार्यक्रममा पौड्यालले सर्वसाधारणलाई बचत गर्न अनुरोध गदै उक्त बचतलाई बैंकमार्फत लगानी गर्न प्रोत्साहन गरेका छन्।

 

हालसम्म बैंकले वटा १२५ भन्दा बढी शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थानीय सरकारमा आर्थिक दुरुपयोग बढ्यो Read Previous

स्थानीय सरकारमा आर्थिक दुरुपयोग बढ्यो

वानप्लस ७ टी प्रो नेपालमा सार्वजनिक, कति पर्छ मूल्य Read Next

वानप्लस ७ टी प्रो नेपालमा सार्वजनिक, कति पर्छ मूल्य