जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको पुस १ गते बसेको बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६९ प्रतिशत नगद गरी कुल १४.७३६९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

अब ६ बैंकको मात्र लाभांश घोषणा हुन बाँकी, दुई वटाले नदिने Read Previous

अब ६ बैंकको मात्र लाभांश घोषणा हुन बाँकी, दुई वटाले नदिने

चुक्ता पूँजी पुर्‍याउन प्रभु महालक्ष्मी लाइफले हकप्रद सेयर जारी गर्ने Read Next

चुक्ता पूँजी पुर्‍याउन प्रभु महालक्ष्मी लाइफले हकप्रद सेयर जारी गर्ने