प्रभु बैंकको नयाँ शाखा पिङ्गलास्थानमा

काठमाडौं । प्रभु बैंकले काठमाडौंको पिङ्गलास्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

 

बिहीबार कार्यालयको उद्घाटन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गरे।

 

यस शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकाले ग्राहकलाई सहज हुने बैंकको विश्वास छ।

वाणिज्य बैंकमा खाता खोल्नेलाई टेलिकमको सिमकार्ड निःशुल्क Read Previous

वाणिज्य बैंकमा खाता खोल्नेलाई टेलिकमको सिमकार्ड निःशुल्क

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ Read Next

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ