एनएमबी बैंकका सेयरधनीको हात रित्तै, लाभांश नदिने

काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको मंसिर १३ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

निगमको स्वचालित मूल्य प्रणाली : घाटा हुँदा लागू, नाफा कमाउन स्थगन Read Previous

निगमको स्वचालित मूल्य प्रणाली : घाटा हुँदा लागू, नाफा कमाउन स्थगन

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?