नबिल बैंकले घोषणा गर्‍यो हालसम्मकै कम लाभांश, नगद मात्र दिने

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको मंसिर ७ गते बसेको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकले घोषणा गरेको यो लाभांश हालसम्मकै थोरै हो । यस अघि नबिल बैंकले औसतमा वार्षिक ३० प्रतिशत बढी लाभांश दिँदै आएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

टेलिकम बन्यो सबैभन्दा धेरै कर तिर्ने संस्था, व्यक्तितर्फ विजयकुमार शाह Read Previous

टेलिकम बन्यो सबैभन्दा धेरै कर तिर्ने संस्था, व्यक्तितर्फ विजयकुमार शाह

नबिललाई उछिन्दै स्ट्याण्डर्ड चार्टर्ड बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक Read Next

नबिललाई उछिन्दै स्ट्याण्डर्ड चार्टर्ड बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक