सेल्सबेरीमा सामान किन्दा ३० प्रतिशतसम्म छुट

salesberry

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ३० औं वार्षिकोत्सवको अवसरमा भारी छुटको अफर ल्याएको छ ।

स्टोरले वार्षिक उत्सवको सुखद अवसरमा हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो ।

यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्न लगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट-बहारको अफर ल्याइएको संस्थाले जनाएको छ ।

संस्थाका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ । साथै, ५ हजार रुपैयाँभन्दा माथिको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको छ ।

एआइले खोस्दै मानिसको जागिर, दक्षिण कोरियामा ४० लाखको रोजगारी जोखिममा Read Previous

एआइले खोस्दै मानिसको जागिर, दक्षिण कोरियामा ४० लाखको रोजगारी जोखिममा

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ? Read Next

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ?