इमर्जिङ नेपालको लाभांश घोषणा, नगद मात्र दिने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको कात्तिक २१ गते बसेको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित ८.४२ प्रतिशत अर्थात् ५५ करोड ५६ लाख रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

कामना सेवा विकास बैंकले लाभांश नदिने Read Previous

कामना सेवा विकास बैंकले लाभांश नदिने

एकैपटक २ दर्जन कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइयाे Read Next

एकैपटक २ दर्जन कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइयाे