एनआइसी एशिया लघुवित्तको लाभांश घोषणा, नगद मात्रै दिने

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको कात्तिक १ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत नगद (करसहित) लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

अर्थतन्त्रमा बाह्य दबाब हट्दा आन्तरिक क्षेत्रमा किन देखिँदैन सुधार ? Read Previous

अर्थतन्त्रमा बाह्य दबाब हट्दा आन्तरिक क्षेत्रमा किन देखिँदैन सुधार ?

सरकारी कम्पनीले दुई दिनमा बेच्यो १ करोडको खसीबोका Read Next

सरकारी कम्पनीले दुई दिनमा बेच्यो १ करोडको खसीबोका