प्रधानमन्त्रीसँग एमसीसीका प्रमुख कार्यकारी अधिृकतको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबीच नेपाल-अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसीसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो ।

१ वर्षपछि एनआइसीलाई उछिन्दै नबिल बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक Read Previous

१ वर्षपछि एनआइसीलाई उछिन्दै नबिल बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक

चालु वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण Read Next

चालु वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण