सिटिजन्स बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा छुट दिनेसम्बन्धि सम्झौता भएको छ।

 

यस सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन्।यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

 

सिटिजन्स बैंकको देशैभरी ८५ वटा शाखा, ८२ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ एकाईबाट सेवा दिँदै आएको छ।

सिद्धबाबामा सुरुङमार्ग बनाउन अर्थले छुट्यायो १० अर्ब बजेट Read Previous

सिद्धबाबामा सुरुङमार्ग बनाउन अर्थले छुट्यायो १० अर्ब बजेट

यी हुन सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरु Read Next

यी हुन सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरु