सोलुखुम्बुबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

विहान १० बजे सुर्के हेलिप्याडबाट उडेको ९ एनए-एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको जनाइएको छ । हेलिकप्टरको खोजी कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।

लक्ष्मी र सनराइज बैंकले तोके एकीकृत कारोबार मिति Read Previous

लक्ष्मी र सनराइज बैंकले तोके एकीकृत कारोबार मिति

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस ! Read Next

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !