गन्तव्य विस्तारमा आक्रमक बन्दै हिमालय एयरलाइन्स, साउदीको रियादमा पनि उडान गर्ने

काठमाडौं । हिमालय एयरलाइन्स पछिल्लो समय गन्तव्य विस्तारमा आक्रमक देखिएको छ। हालैमात्र चीनको राजधानी बेइजिङमा उडान शुरु गरेको हिमालयले साउदीमा पनि उडान विस्तार गर्न लागेको छ।

 

साउदीको दमाममा उडान गरिरहेको हिमालयले रियादमा पनि उडान गर्ने तगारी गरेको छ । रियाद उडान गर्नका लागि एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण प्राधिकरणमा आवेदन दिएको छ।

 

उसले केही समय अघिमात्र बंगलादेशको ढाका उडान शुरु गरेको थियो। सन् २०१९ भित्रै चीनका अन्य तीन सहरमा पनि उडान विस्तार गर्ने तयारीमा रहेको छ ।

नेपाल घुम्न १० महिनामा १० लाख पर्यटक आए Read Previous

नेपाल घुम्न १० महिनामा १० लाख पर्यटक आए

ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई  पक्राउ गर्न अदालतको आदेश Read Next

ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको आदेश