केन्द्र सरकारबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ बजेट दिने भएको छ ।

केन्द्र सरकारले समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई उक्त रकम उपलब्ध गराउने भएको हो ।

अर्थ मन्त्रालयले ७ वटा प्रदेशलाई प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख र ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अबै २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

७ प्रदेशमध्ये कर्णाली प्रदेशले सबैभन्दा धेरै १६ अर्ब २७ करोड ६६ लाख रुपैयाँ पाएको छ भने मधेस प्रदेशले सबैभन्दा कम १३ अर्ब ४५ करोड रुपैयाँ पाएको छ ।

महानगरतर्फ काठमाडौं महानगरपालिकाले २ अर्ब १४ करोड रुपैयाँ पाएको छ ।

 कुन प्रदेश र स्थानीय तहले कति पाए  ?  

नेप्सेमा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत

छुट सुविधाको लोभमा मर्जर गराएर वित्तीय संस्थालाई करको 'धराप' Read Next

छुट सुविधाको लोभमा मर्जर गराएर वित्तीय संस्थालाई करको 'धराप'