जग्गाको कित्ताकाट खुला

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा गरेको छ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद बैठकमा आगामी आर्थिक वर्ष ०८०।८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

कित्ताकाट खुकुलो बनाएसँगै घरजग्गा कारोबार बढ्ने उनले बताए ।

उपत्यकाका ३ स्थानमा फ्लाइओभर र अण्डरपास बनाइने Read Previous

उपत्यकाका ३ स्थानमा फ्लाइओभर र अण्डरपास बनाइने

पोखरा र भैरहवामा उडान गर्ने एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङमा सहुलियत पाउने Read Next

पोखरा र भैरहवामा उडान गर्ने एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङमा सहुलियत पाउने