सबै प्रकारका अतिरिक्त भत्ता खारेज

अर्थमन्त्री डा प्रकाशशरण महत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सोमबार आव २०८०/०८१ को बजेट पेश गर्दै ।

काठमाडौं । सरकारले सबै प्रकारका अतिरिक्त भत्ता खारेज गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गदै यस्तो बताएका हुन ।

‘स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक र्वामा सबै प्रकारका प्रोत्साहन, अतिरिक्त समय भत्ता खारेज गरेको छु,’ उनले भने ।

अब आयोजना कार्यान्वयनका लागि कात्तिक भित्र ठेक्का लगाइसक्नु पर्ने Read Previous

अब आयोजना कार्यान्वयनका लागि कात्तिक भित्र ठेक्का लगाइसक्नु पर्ने

अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, १०० रुपैयाँमै कम्पनी खोल्न सकिने Read Next

अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, १०० रुपैयाँमै कम्पनी खोल्न सकिने