अब आयोजना कार्यान्वयनका लागि कात्तिक भित्र ठेक्का लगाइसक्नु पर्ने

काठमाडौं । अब नयाँ आयोजनाको कात्तिक भित्रे ठेक्का लाग्नुपर्ने व्यवस्था सरकारले गरेको छ । आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गदै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन ।

‘आयोजना कार्यान्वयनका लागि कात्तिक भित्र ठेक्का व्यवस्थापन गरिसक्नुपर्छ,’ उनले भने, ‘सो अवधिमा ठेक्का प्रक्रिया अघि नबढेको कार्यक्र्रममा ठेक्का प्रकिया रोक्का गरिनेछ ।’

२० वटा संस्था खारेज गर्ने सरकारको घोषण Read Previous

२० वटा संस्था खारेज गर्ने सरकारको घोषण

सबै प्रकारका अतिरिक्त भत्ता खारेज Read Next

सबै प्रकारका अतिरिक्त भत्ता खारेज