२० वटा संस्था खारेज गर्ने सरकारको घोषण

अर्थमन्त्री डा प्रकाशशरण महत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सोमबार आव २०८०/०८१ को बजेट पेश गर्दै ।

काठमाडौं । सरकारले एउटै प्रकृतिका २० वटा संस्था खारेज गर्ने भएको छ । सोमबार अर्थमन्त्री प्रकाश शरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले सार्वजनिक खर्च पुनरावलोकन आयोगले सिफारिस अनुसार चालु खर्च कटौती गर्न एउटै प्रकृतिका, उस्तै कार्य क्षेत्र भएका, काम गर्ने संस्था तथा समितिहरु खारेज गर्ने बताए ।

खारेज हुने संस्थाहरुले मंसिर भित्र दायित्व पेश गरिसक्नुपर्ने उनले बताए ।

कात्तिक भित्र ठेक्का नलागे विनियोजित बजेट रोक्का गरिने Read Previous

कात्तिक भित्र ठेक्का नलागे विनियोजित बजेट रोक्का गरिने

अब आयोजना कार्यान्वयनका लागि कात्तिक भित्र ठेक्का लगाइसक्नु पर्ने Read Next

अब आयोजना कार्यान्वयनका लागि कात्तिक भित्र ठेक्का लगाइसक्नु पर्ने