काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ देखि कात्तिक महिना भित्र ठेक्का नलागे पूर्वाधार आयोजनाको बजेट रोक्का गरिने भएको छ ।
सोमबार अर्थमन्त्री प्रकाश शरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
© , Automotives Pvt. Ltd. All rights reserved.