नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरोले सडक अवरुद्ध

काठमाडौं । नारायणगढ(मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका(६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

कहाँ पुग्यो 'कन्ट्री रेटिङ'को प्रक्रिया ? Read Previous

कहाँ पुग्यो 'कन्ट्री रेटिङ'को प्रक्रिया ?

लक्ष्मी र सनराइज बैंक बीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो कति ? Read Next

लक्ष्मी र सनराइज बैंक बीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो कति ?