विद्यमान कर प्रणाली पुनरावलोकन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्यमान कर प्रणाली प्रणाली पुनरावलोकन गर्ने भएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैंठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत यस्तो घोषणा गरेका हुन् ।

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाउन विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने उनले बताए । साथै, सरकारले राजस्वको दायरा विस्तार गर्न सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आबद्ध गर्ने उनले बताए ।

नयाँ सरकार आएदेखि सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति Read Previous

नयाँ सरकार आएदेखि सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

उद्योगलाई उपलब्ध गराइने जग्गा हदबन्दको सीमा पुनरावलोकन गरिने Read Next

उद्योगलाई उपलब्ध गराइने जग्गा हदबन्दको सीमा पुनरावलोकन गरिने