प्रभु लाइफले पहिलो पटक गर्‍यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको वैशख २५ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनासहित ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले लाभांश घोषणा गरेको यो पहिलो पटक हो । प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

 

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन Read Previous

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

जीवन विकास लघुवित्तको नाफा झन्डै आधा घट्यो, खराब कर्जा ६ गुणा बढ्यो Read Next

जीवन विकास लघुवित्तको नाफा झन्डै आधा घट्यो, खराब कर्जा ६ गुणा बढ्यो