नेप्सेमा आदर्श लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा आदर्श लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

आइतबार कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको २० प्रतिशत बोनस बापतको ४१ हजार ४०० कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

रोकिएन सेयर बजारको ओरालो यात्रा, ६ महिना यताकै कम कारोबार Read Previous

रोकिएन सेयर बजारको ओरालो यात्रा, ६ महिना यताकै कम कारोबार

मुलुक आर्थिक मन्दीमा गएकै हो ? Read Next

मुलुक आर्थिक मन्दीमा गएकै हो ?