बैंक अफ काठमाण्डूका ग्राहकलाई जनरल हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकलाई जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा छुटको व्यवस्था गरेको छ।

 

आफ्नो कार्डमार्फत् विराटनगरस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयरमा बैकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन्।

 

बैंकका तर्फबाट अमर राजभण्डारी र हस्पिटलका तर्फबाट जयप्रकाश रायले उक्त सम्झौतामा हस्ताक्षर गरे।

 

हाल बैंक अफ काठमाण्डूले ८० वटा एटिएम, ८७ वटा शाखा र ९ वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहलाई बैंकिक सुविधा प्रदान गरिरहेको छ ।

विदेशबाट फर्किएर भैँसीपालन गरेका युवाको मासिक आम्दानी १२ लाख Read Previous

विदेशबाट फर्किएर भैँसीपालन गरेका युवाको मासिक आम्दानी १२ लाख

सात विदेशी गन्तव्यमा उडान गर्न अध्ययन गर्दै निगम Read Next

सात विदेशी गन्तव्यमा उडान गर्न अध्ययन गर्दै निगम