हिमालयन बैंकद्धारा समाज नेपाललाई ५ लाख आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक ललितपुरको हाडीगाउँ, नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई आर्थिक सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपचार केन्दको बहुद्देश्यीय हल निर्माणका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले उक्त रकमा संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरे ।

केएल दुगड समूहले ल्यायो ज्ञान मह Read Previous

केएल दुगड समूहले ल्यायो ज्ञान मह

नेपाली सडकमा ५ हजार बढी मन्हिद्रा स्कर्पियो पिकअप Read Next

नेपाली सडकमा ५ हजार बढी मन्हिद्रा स्कर्पियो पिकअप