आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्ने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई गाभ्ने (प्राप्ति) गर्ने भएको छ ।

नुवाकोटको मदरपुरमा राजिष्टर्ड कार्यालय भएको आशा लघुवित्त र काभ्रेको बनेपा, साँगामा रजिष्टर्ड कार्यालय भएको राष्ट्र उत्थान लघुवित्त बीच चैत २९ गते  प्राप्ति सम्बन्धी प्रारम्भिक समझदारी भएको हो ।

हाल आशा लघुवित्तको चुक्ता पूँजी ३८ करोड १६ लाख रुपैयाँ र राष्ट्र उत्थानको २६ करोड रुपैयाँ रहेको छ ।

जहाज चार्टर गरेर नेपाल घुम्न आए चिनियाँ पर्यटक Read Previous

जहाज चार्टर गरेर नेपाल घुम्न आए चिनियाँ पर्यटक

नेप्सेमा एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा एकैदिन तीन कम्पनीको बोनस सेयर सूचीकृत