महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एनएनसीसीआइ)को एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् ।

रामचन्द्र संघाई प्यानलकी उमेदवार श्रेष्ठले भरतराज आचार्यलाई ६५ मत अन्तरले हराउँदै विजयी भएकी हुन् ।

कुल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ पाउँदा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उमेदवार आचार्यले ७८१ मत पाए ।

२०७९ मा १३५ फिल्म प्रदर्शन : कमाइ ५२० देखि २१ करोडसम्म, यी हुन् सबैभन्दा 'फ्ल्प फिल्म' Read Previous

२०७९ मा १३५ फिल्म प्रदर्शन : कमाइ ५२० देखि २१ करोडसम्म, यी हुन् सबैभन्दा 'फ्ल्प फिल्म'

महासंघको वरिष्ठ उपाध्यक्षकाे चुनाव : एसोसिएटतर्फको मतगणना सकियो, कसले कति मत पाए ? Read Next

महासंघको वरिष्ठ उपाध्यक्षकाे चुनाव : एसोसिएटतर्फको मतगणना सकियो, कसले कति मत पाए ?