सर्भरमा समस्या आएपछि लाइसेन्स सम्बन्धी सेवा प्रभावित

काठमाडौं । सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा प्रभावित भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लाइसेन्स सम्बन्धी EDLVRS प्रणालीको जीआइडीसी सिंहदरबारमा रहेको सर्भरमा समस्या आएकाले सेवा प्रभावित भएको जानकारी गराएको हो ।

उक्त समस्या समाधानका लागि अहिले मर्मतको काम भइरहेको र सो कार्य सम्पन्न नहुन्जेल लाइसेन्स सम्बनधी सेवा प्रभावित हुने विभागले जनाएको छ ।

कित्ताकाट खुकुलो बनाउने तयारी : आवश्यकता कि भूमाफियाको चलखेल ? Read Previous

कित्ताकाट खुकुलो बनाउने तयारी : आवश्यकता कि भूमाफियाको चलखेल ?

एमएडब्ल्यूले बेच्ने ७ ब्राण्डका गाडी किन्न एभरेष्ट बैंकले ऋण दिने Read Next

एमएडब्ल्यूले बेच्ने ७ ब्राण्डका गाडी किन्न एभरेष्ट बैंकले ऋण दिने