नेप्सेमा नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा युनाइटेड इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले बिहीबार आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार ८० कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

बजाजको नेपालमा २५ वर्ष, ८ लाख बढी मोटरसाइकल बेच्न सफल Read Previous

बजाजको नेपालमा २५ वर्ष, ८ लाख बढी मोटरसाइकल बेच्न सफल

नेपालद्वारा एलडीसीज समन्वय ब्यूरोको अध्यक्षता ग्रहण Read Next

नेपालद्वारा एलडीसीज समन्वय ब्यूरोको अध्यक्षता ग्रहण