छ्याङ्दी हाइड्रोपावरको हकप्रद संशोधन

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर परिमार्जन भएको छ ।

कम्पनीले संचालक समितिको चैत २१ गते बसेको बैठकले यसअघि प्रस्ताव गरेको हकप्रद संशोधन गर्दै अब १०० प्रतिशत जारी गर्ने निर्णय गरेको हो ।

यसअघि फागुन १२ गते बसेको संचालक समितले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीको प्रस्तावित हकप्रद सेयर विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि मात्र निष्काशन प्रक्रिया अघि बढ्ने छ ।

सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ? Read Previous

सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

थ्री स्टार हाइड्रोपावरले पायो आइपीओ विक्री गर्न अनुमति Read Next

थ्री स्टार हाइड्रोपावरले पायो आइपीओ विक्री गर्न अनुमति