कामना सेवा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको चैत १७ गते बसेको बैठकले सेयरधनीलाई ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३ प्रतिशत गरी कुल ४.६४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

स्वयम् बैंकहरू र राष्ट्र बैंकको कदमले बढ्दै छ खराब कर्जा Read Previous

स्वयम् बैंकहरू र राष्ट्र बैंकको कदमले बढ्दै छ खराब कर्जा

नेरुडे र मिर्मिरे लघुवित्त बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता Read Next

नेरुडे र मिर्मिरे लघुवित्त बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता