प्राइम बैंकद्धारा मनकामना मन्दिरमा सार्वजनिक शौचालय निर्माण

काठमाडौं । प्राइम कमर्सियल बैंकले गोरखाको मनकामनाको मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण गरिदिएको छ ।

बैंकले सामाजिक उत्तरुदायित्व अन्तर्गत वित्तीय सहयोग गर्दै मन्दिर परिसरमा शौचालय बनाइ दिएको हो ।

उक्त शौचालय बिहीबार बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले एक समारोहका बीच मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण गरे ।

त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने ६ पालिकाको निर्णय, एउटैलाई ४९ करोड तिर्नुपर्ने Read Previous

त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने ६ पालिकाको निर्णय, एउटैलाई ४९ करोड तिर्नुपर्ने

नेप्सेमा रिडी पावरको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा रिडी पावरको बोनस सेयर सूचीकृत