नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको चैत ९ गते बसेको बैठकले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

सबैभन्दा सस्तो बन्दै वाणिज्य बैंकको सेयर, २०० भन्दा कममै पाइन्छ यी बैंकको Read Previous

सबैभन्दा सस्तो बन्दै वाणिज्य बैंकको सेयर, २०० भन्दा कममै पाइन्छ यी बैंकको

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा झन्डै दोब्बरले बढ्यो Read Next

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा झन्डै दोब्बरले बढ्यो