काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको हो ।
थपेको म्याद सकिनै लाग्दा नारायणघाट-बुटवल सडकको बल्ल एकचौथाई काम पूरा
बीवाइडीका गाडी किन्न प्रभु बैंकले सहजै ऋण दिने
© , Automotives Pvt. Ltd. All rights reserved.