समिट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको फागुन १५ गते बसेको बैठकले सेयरधनीलाई १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद गरी कुल १४.२७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

आदर्श र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

आदर्श र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन, आधा घट्यो Read Next

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन, आधा घट्यो