नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार बैंकको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको १३ प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

मर्जरपछि बनेको इन्भेष्टमेन्ट मेगा बैंकको सेयर सूचीकृत, ओपन रेन्ज कति ? Read Next

मर्जरपछि बनेको इन्भेष्टमेन्ट मेगा बैंकको सेयर सूचीकृत, ओपन रेन्ज कति ?